काठमाडौँ । एथलेटिक्स परिवार नेपालको संयोजनमा साफ एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता र उदयीमान खेलाडीहरूलाई खेल सामग्री वितरण गरिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले खेलाडीहरूलाई...