मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

सारङ्गीको तारले मेरो मनको गीत गाउँछ...

निरोजस्तो निष्ठुर होइन म, रोम जलिरहँदा बाँसुरी बजाएर बस्ने ! समृद्ध नेपालमा सुखी नेपालीलाई सारङ्गीको पाश्र्व धुन सुनाउन लाग्दैछु म । ‘म नै राज्य हुँु भन्ने लुइ चौधौँका सच्चा अनुयायी...