काठमाडौँ । प्रतिनिधिसभामा राष्ट्रियसभामा उत्पत्ति भएको एक विकेयक टेबल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले सोमबारको बैठकमा नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको...