बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुई महिना नपुग्दै बन्द भयो ई–टिकेटिङ प्रणाली

पोखरा– पोखरा महानगरले यात्रुबाहक बसमा लागू गरेको ई–टिकेटिङ सिस्टम बन्द भएको छ । दुई महिना पनि पुरा हुन नपाउँदै यो सिस्टम बन्द भएको हो ।  महानगर प्रमुख मानबहादुर जीसीले भदौ...