काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने भएको छ । त्यसका लागि विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबिच सम्झौता भएको छ । सम्झौता भएसँगै दुवै...