काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत दुई नेपाली छात्राको आत्महत्यामा विश्वविद्यालय प्रशासनको गम्भीर लापरबाही रहेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी), भारतले गठन गरेको...