सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनप्रतिनिधिको गुनासो - संघ र प्रदेशसँग समन्वय हुन नसक्दा गुणस्तरीय काम हुन सकेन

कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले संघ र प्रदेशले ढिलो बजेट पठाउँदा पालिकाहरुमा गुणस्तरीय विकास हुन नसकेको बताएका छन् । शुक्रवार कर्णाली प्रदेशका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन...