शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अर्थतन्त्र जोगाउने चुनौतीबिच चान्सलर मर्ज चीन भ्रमणमा

टोकियो । जर्मनी र चीनबिचको व्यापारिक खाडल अस्वाभाविक रूपमा बढ्दै गएपछि जर्मन चान्सलर फ्रेडरिक मर्ज एक ठूलो व्यापारिक प्रतिनिधिमण्डलसहित बेइजिङ ओर्लिएका छन् । जर्मन उद्योगीहरूले चिनियाँ आयातको बाढीले आफ्नो देशको अर्थतन्त्रको...