बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

छयानब्बे वर्षमा नागरिकता, अहिले पनि बारीमा काम गर्ने जाँगर

बझाङ । वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन,...