मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसपीए कैलाली प्रिमियर लिग क्रिकेट :  सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी एसपीए कैलाली प्रिमियर लिगको सेमिफाइनल समीकरण पुरा भएको छ । सोमबार सम्पन्न समूह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा भिमदत्त नगरपालिकाले लम्कीचुहा नगरपालिकालाई हराएसँगै...