बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा जनतासँग हतियार खरिद गरिरहेको छ सरकार, ५० दिनमा १२ हजार बन्दुक फिर्ता

१५ मार्चमा क्राइस्टचर्च चरमपन्थी हमलापछि न्यूजिल्याण्डले अनौठो पहल गरेको छ । सरकारले ‘गन बाय–ब्याक’ योजना अन्तरगत हतियार खरिद गरिरहेको छ । २० जूनमा यो योजना लागू भएपछि मानिसहरुले ५० दिनमा...