वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’को १०औं टेस्ट प्रक्षेपण ग्राउन्ड सिस्टममा देखिएको प्राविधिक समस्याका कारण स्थगित गरिएको छ। ग्राउन्ड सिस्टममा खराबी भन्नाले रकेट प्रक्षेपणका लागि जमिनमा प्रयोग गरिने उपकरण,...