वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्त्वाकाङ्क्षी योजनाको घोषणा गरेका छन् । यसलाई उनले गोल्डेन डोम नाम दिएका छन् । यसको उद्देश्य अमेरिकालाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउन बलियो सुरक्षा...