अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमाले मोरङले बुझायो विराेधपत्र
आइतबार, १५ चैत २०८२, १३ : ४०
सारांश
- नेकपा एमाले मोरङले केपी शर्मा ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
- एमालेले जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएको हो।
- उक्त ज्ञापनपत्र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाइएको छ।
विराटनगर । नेकपा एमाले मोरङले पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा विराेधपत्र बुझाएको छ । आइतबार सो पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई विराेधपत्र बुझाएका हुन् ।
_2MjsfPVALP.jpg)
ज्ञापनपत्र बुझाउनुअघि एमालेले विरोध प्रदर्शन समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण