बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते

काठमाडौँ । बुधबार बिहान बेलायतको राजधानी लण्डनमा घोडाले आतङ्क मच्चाउँदा ४ जना घाइते भएका छन् । बिच्किएर कुदेका ५ वटा सैन्य घोडालाई ठुलो कसरतपछि नियन्त्रणमा लिइएको थियो ।  त्यसअघि ती...