काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर बनेको बताएका छन् । बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावलले तीन दिन अघि मात्र शक्तिशाली देशको...