शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनएको महाधिवेशन र आधिकारिकता विवादसम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशन र आधिकारिकता विवादसम्बन्धी मुद्दा हेर्न नभ्याइने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासमा बिहीबार पेसी तोकिएको...