मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए

काठमाडौँ  । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानेको छ। सचिव पुष्करलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा जगेडामा तानिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत...