बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित: ऊर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित हुने बताएका छन् । पूर्वसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा गठित ‘विद्युत् व्यापार अध्ययन तथा सुझाव समिति’ ले बुझाएको...