मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बागमतीमा कानुन निर्माण सुस्त, कहाँ अलमलियो संसद् ?

मकवानपुर । बागमती प्रदेश सरकारले सङ्घीयता कार्यान्वयन र प्रादेशिक शासन व्यवस्थालाई व्यवस्थित गर्न अहिलेसम्म ६९ वटा मूल ऐन जारी गरेको छ भने २० पटक विभिन्न ऐनमा संशोधन गरी कुल ८९...