शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी भन्दै सिटौलाले आफ्नै छोरालाई उम्मेदवार बनाउन खोजेपछि...

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृह क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिस प्रक्रियासँगै पार्टीभित्रको विवाद सतहमै पोखिएको छ । आगामी निर्वाचनका लागि क्षेत्रीय समितिले नेता...