शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हायातको आगनमा ‘लभ डायरिज’को ‘छम छम छम’ गीत

काठमाडौं । प्रेमकथाको बिषयमा निर्माण भएको फिल्म ‘लभ डायरिज’को छायाँकन सकिएको छ । आइतबार चावहिलको चुच्चेपाटी स्थित होटल हायत रिजेन्सीमा ‘छम छम छम...’बोलको गीत छायाँकनसँगै फिल्म सकिएको हो ।...