काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा भीम खतिवडाको नाम टुङ्गो लागेको छ। विश्वविद्यालयकाे उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिस अनुसार विश्वविद्यालयको उपकुलपतिमा खतिवडाको नाम टुङ्गो लगाएको हो। समितिले कुलपति...