काठमाडौँ । राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्यले समग्र कृषि क्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स ) स्थापना गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८२–८३ को बजेटबारे...