काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आइतबार सुरु भएको छ । तर, अध्यक्ष रञ्जिता श्रेष्ठले बोलाएको बैठकमा सो पार्टीका संरक्षक रेशम चौधरी भने सहभागी छैनन् । बैठकका लागि...