काठमाडौँ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर भाइमसला दिने चलन छ । भाइमसलामा ओखर, नरिवल, काजु, बदाम, पिस्ता, किसमिसलगायत वस्तु प्रयोग हुन्छ । यो सेलरोटी, मिठाई र फलफूलसँगै दिइन्छ । भाइमसलामा...