मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प

काठमाडौँ । विगत तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण हुन सकेको छैन । औषधि व्यवस्था विभागका झन्डै तीन सय ५० विदेशी औषधि कम्पनी दर्ता छन् । विदेशबाट आयात हुने औषधिको गुणस्तर...