शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान

सनातन वैदिक धर्म अर्थात् हिन्दु धर्ममा इतिहासका विभिन्न कालखण्डमा अनेकौँ उतार–चढाव र उथलपुथल देखापरेका थिए । तिनका बाबजुद सनातन वैदिक धर्मलाई संरक्षण गरेको श्रेय आदि शंकराचार्यलाई जान्छ ।  आजभन्दा करिब १२५०...