नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा आइतबार वायुको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ९:४५ बजे दिल्लीको औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ६२१ रेकर्ड गरिएको छ। सहरका धेरै क्षेत्रहरूमा...