शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलङ्कीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई रु एक लाख जरिवाना तिराएको छ । अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि रु एक लाख जरिवाना तिर्नुपरेको हो । सुधारको...