शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मध्यरातदेखि मौन अवधि सुरु हुँदै : के-के गर्न पाइँदैन ?

काठमाडौँ ।  मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनमा निर्वाचन प्रचार प्रसार निषेध अवधि बिहीबार मध्यरातदेखि लागु हुँदैछ ।   उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न...