मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्‌मै फिर्ता पठाउँदा लिएका यी हुन् पाँच आधार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा आधार देखाएर संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई  संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका...