बेरुत । इजरायलले दक्षिणी लेबनानमा गरेको नयाँ हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । लेबनानको सरकारी न्यूज एजेन्सी नेसनल न्यूज एजेन्सी (एनएनए)का अनुसार रातभर...