हिज्बुल्लाह नेताद्वारा निःशस्त्रीकरणको मागलाई अस्वीकार
सोमबार, ०८ वैशाख २०८२, १२ : ०६
काठमाडौँ । हिज्बुल्लाह नेता नैम कासेमले आफ्नो समूहलाई निःशस्त्रीकरण गर्ने आह्वानलाई अस्वीकार गरेका छन् ।
यस्तो कुनैपनि प्रयास इजरायली हितबाहेक अरू केही नभएको उनको भनाइ छ । कसैलाई पनि प्रतिरोधका हतियारहरू हटाउन अनुमति नदिइने उनको भनाइ छ ।
कासेमले लेबनानको रक्षा रणनीति र वर्तमान राजनीतिक परिदृश्यमा केन्द्रित सार्वजनिक सम्बोधनमा इजरायल लेबनानलाई कमजोर र रक्षाहीन भएको हेर्न यस्तो भ्रम फैल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण