बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

पीसीबीबाट अझै पुरा पारिश्रमिक नपाएको प्रशिक्षक जासन गिलेस्पीको आरोप

काठमाडौँ । अस्ट्रेलियाका पूर्वखेलाडी एवं पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जासन गिलेस्पीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट आफूले अझै पुरा पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।  पीसीबीले सन् २०२४ को अप्रिलमा...