बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

...अनि लेखे देवकोटाले ‘पागल’ कविता

महाकवि लक्ष्मीप्रसाद देवकोटामा विलक्षण प्रतिभा भएको सबै नेपाली समालोचकले भन्ने गर्छन् । कुनै कुराले उनका मनमा छोएपछि त्यसलाई साहित्यिक अभिव्यक्ति दिइहाल्थे । मनको गहिराइबाट आएको साहित्यिक अभिव्यक्तिलाई धेरैले असामान्य ठान्थे...