बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विष्णुमती नदीमा बाढी आएपछि...

काठमाडौँ । अविरल वर्षाका कारण आज दिउँसो करिब ३ बजेतिर विष्णुमती खोलामा आएको बाढीले टोखा नगरपालिका–९ दीपज्योति क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण स्थानीय घर, पसल र खाजाघरहरूमा पानी पस्दा...