फोटो
विष्णुमती नदीमा बाढी आएपछि...
शनिबार, ३१ साउन २०८२, १९ : ०७
सारांश
- अविरल वर्षाका कारण विष्णुमती खोलामा आएको बाढीले टोखा नगरपालिका-९ दीपज्योति क्षेत्रमा क्षति पुर्यायो।
- बाढीका कारण स्थानीय घर, पसल र खाजाघरहरूमा पानी पसेर क्षेत्र जलमग्न भयो।
- विष्णुमती नदी र महादेव खोला दोभान क्षेत्रमा पर्खाल बनाउँदा बाढी घरघरमा पसेको स्थानीयको भनाइ छ।
काठमाडौँ । अविरल वर्षाका कारण आज दिउँसो करिब ३ बजेतिर विष्णुमती खोलामा आएको बाढीले टोखा नगरपालिका–९ दीपज्योति क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण स्थानीय घर, पसल र खाजाघरहरूमा पानी पस्दा क्षेत्र जलमग्न भएको छ।

स्थानीयवासीका अनुसार विष्णुमती नदी र महादेव खोला दोभान क्षेत्रमा खोलाको दायाँबायाँ पर्खाल उठाइएकोले पानीको बहाव साँघुरो भई बाढी सडक हुँदै घर–घरमा पसेको हो।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि बाढीले भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको अनुमान गरिएको छ।







(तस्बिर : नेपाल फोटो लाइब्रेरी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण