हेटौँडा । जमिन भासिएर रोकिराखेको गाडी हराएको विषयमा हेटौँडामा भूगर्भविद्ले अध्ययन थालेका छन् । मङ्गलवार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका ४ जना प्राविधिक टोलीले अध्ययन थालेका हुन् ।...