काठमाडौँ । भारत–पाकिस्तानबिच तनाव बढ्दै जाँदा भारत सरकारले सामाजिक सञ्जाल एक्सका आठ हजारभन्दा धेरै अकाउन्ट ब्लक गर्न निर्देशन दिएको छ । भारत सरकारले पाकिस्तानी राजनेताहरू, सेलिब्रेटीहरू तथा मिडिया संगठनका सामाजिक सञ्जाल...