बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२०० प्रतिशत ट्यारिफको धम्की दिएपछि भारत–पाक युद्ध रोकियो : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबिचको भीषण सैन्य संघर्ष आफूले रोकेको दाबी गर्दै नयाँ खुलासा गरेका छन्। वासिङ्टनमा आयोजित ‘बोर्ड अफ पिस’ कार्यक्रममा बोल्दै ट्रम्पले दुवै देशलाई...