बेनी । म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको छ । आइतबार सदरमुकाम बेनीमा आयोजित एक समारोहबिच जिल्लालाई चालु आर्थिक वर्षमा गण्डकी प्रदेशमै पहिलो पूर्ण खोप सुनिश्चितता एवं...