शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

गरिमा विकास बैंकको स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बुधबारका दिन स्याङ्जा जिल्लाको बिरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।  बिरुवा शाखाको उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर र...