मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘लालीबजार’ वैशाख १८ मा रिलिज हुने

काठमाडौँ ।  फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा फिल्मको मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिइएको...