चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति श्रद्धाञ्जली दिन आज दासढुङ्गामा स्मृतिसभा सम्पन्न भएको छ । एमाले चितवनको आयोजना र मदनभण्डारी...