काठमाडाैँ । चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको कीर्तिमान रचेपछि काठमाडौँ आएका छन्। दक्षिण–पश्चिम इङ्गल्यान्ड ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार...