मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जब 'फूलको आँखा'का सर्जकले गाए आगोका गीत

‘फूलको आँखामा फूलै संसार’ भनी लेख्ने कविले जीवनमा फूल मात्रै देखेनन्, कैयौं काँडा पनि देखे । बिझाइहरू भोगे । दुखाइले रोए, रिसाए, कराए । ती रोदनका आँसु पनि गीत भएर...