बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे क्षतिपूर्ति दाबी गर्दिनँ : प्रशिक्षक रुबेन

काठमाडौँ । पछिल्लो समय इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको प्रदर्शन निराशाजनक छ । प्रिमियर लिगमा अत्यन्तै खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडले सिजनको अन्त्यतिर यूईएफए युरोपा लिगको उपाधि चुम्ने सम्भावना थियो...