काठमाडौँ । रसुवा–नुवाकोट पर्यटन समाजले ‘लाङ्टाङ ट्रेल रन’ आयोजना गर्ने भएको छ । ‘लाङ्टाङ ट्रेल रन’ जेठ २४ गते आयोजना हुने समाजले जनाएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा साहसिक...