काठमाडौँ । संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटघाटमा नेपाल...